2 मुन्दिरभित्त पैन्यास्हात भिक माग्नका बिअ एकजुना जुन्मैदेखिको कुज्याकन मान्ठहरुले बोकेर ल्याउन्छिया र दिनदिनै मुन्दिरको सुन्दर नाउँ गर्या धेलामै राखिदिन्छिया।
तेइका धेलाति लाजरस नाउँ भया एक जुन नागा मान्ठकन ल्याइ राखिदिन्छिया। तेइका हड भरि घा ऐ घा छिया।
इसु यरिहोति पुग्या, ताँइ एकजुना आँखा नदेख्न्या मान्ठ बाटाको छेउमै बसि भिख मागिरया छियो।
तिनुले मुकन भुन्या, ‘कर्नेलियस, परमेसोरले तुम्मो प्रार्थना स्हुन्याछुन् र तुमिले नागाहरुकन गर्या दयाको काम स्हुम्ज्याछुन्।
तिनुले भेइ मानि सोर्गका रैबार्याकन हेर्या हेर्याइ गरि भुन्या, “प्रभु मु नेइ छु।” अनि सोर्गका रैबार्याले भुन्या, “तुम्मो प्रार्थना र तुमिले नागाहरुकन गर्या काम परमेसोरले देख्याछुन्।
लुस्त्रा सहरमै हँड्न नस्हक्न्या एक जुना मान्ठ छियो, तेइ जुन्मैदेखि कुज्या भया हुनाले कैले हड्न स्हक्या छियोन।
तिनुहरुले मुन्दिरको सुन्दर भुन्न्या धेलामै बसेर भिक माग्न्या मान्ठ यइ हो भुनि रया, र तेइ हँड्न स्हक्न्या भया देख्यार तिनुहरुले अचुम्म मान्या।
क्यानकि जो मान्ठ अचुम्मको कामबाट भलो भयाछियो, तेइको उम्मेर चालिस बर्स्ह भुन्दा भौति छियो।