19 यइबिअ पछ्ताप गर र परमेसोरतिर फर्क, कि तुमिहरुका पाप माप हुन्याछुन्, र परमेसोरले तुमिहरुकन आत्मामै नौलो बल पाउन्या सुमय दिन्याछुन्।
तिनुले मस्तै इस्राएलिहरुकन प्रभुपरमेसोर तिर फर्काउन्याछुन्।
तर पत्तुरुसले यस्तो भुनि इन्कार गर्या, “या बुइनि तिँ को हुन मु राउँदैन!”
जब मुख्य चेलाहरु जुम्मा भया, तब तिनुहरुले इसुकन स्होद्या, “या प्रभु, क्या तुमिले यइबेला इस्राएल राज्याकन पैलाकै जैथो बुनाउन्या हौ?”
यिँ कुडा स्हुन्यापछि प्रभुमै बिसास गन्न्या यहुदि दाजुभाइहरु छुपुक्क लाग्या र परमेसोरले आपुति फर्कुन्या र बाँच्न्या मौका अरु जातिहरुकन पुनि दिया छुन् भुन्दै परमेसोरको महिमा गर्या।
तिनुहरुस्हात प्रभुको सक्ति भया हुनाले मथ्थै मान्ठहरुले बिसास गरेर प्रभुतिर फर्क्या।
तेइबिअ मन्डलिका बिसासिहरुले तिनुहरुकन ताँइबाट पठाया। तिनुहरु फोनिके र सामारियाबाट भैइ गयाबेला तिनुहरुले ताँइका बिसासिहरुकन अरु जातिका मान्ठहरुले पुनि प्रभुमै बिसास गर्या कुडा स्हुनाया। यइ कुडा स्हुन्न्या दाजुभाइहरु जात्ति खुसि भया।
परमेसोरले एक जुन मान्ठबाट सुन्सार भरि बैन्या जाति जातिका मान्ठहरु बुनाया र सुन्सारमै बैन दिया। अनि तिनुहरुको बाँच्न्या सुमय र बैन्या ठौर पुनि अगाडिबाटै तोकिदिया।
पत्तुरुसले तिनुहरुकन भुन्या, “तुमिहरु स्हबैले आम्ना पाप माप पाउनाबिअ पछ्ताप गरि इसु ख्रिस्टको नाउमै बप्तिस्मा ल्हेउ, अनि तुमिहरुले पबित्त आत्माको बरदान पाउन्याछौ।
क्यानभुन्या यिँ मान्ठहरुको हिर्दया कठ्ठोर भयाछ, तिनुहरुका कान बोदा भयाछुन्, तिनुहरुका आँखा बुन्द भयाछुन्, नतर तिनुहरुले देख्न्या छिया, कानले स्हुन्या छिया, हिर्दयाले बुइन्या छिया, र मोइतिर फर्कुन्या छिया, अनि मु तिनुहरुकन भलो गन्न्या छिया।’”
अनि परमेसोरले तुमिहरुका निम्ति अगाडिबाटै छान्या मुक्तिदिन्या ख्रिस्टकन फेरि पठाइ दिन्याछुन्। तियैँ इसु हुन्।
परमेसोरले पैला देखि आम्ना पबित्त रैबार्याबाट बोल्या स्हबै कुडा फेरि नौला नबुनायास्हम्म इसु ख्रिस्ट सोर्गमै रनु पड्छ।
इसु आउन्या दिन आम्ना पबित्त स्हुन्तानहरुबाट उनुले महिमा पाउन्याछुन् र उनुकन बिसास गन्न्याहरु स्हबैले अचुम्म मान्न्याछुन्। तुमिहरु पुनि ताँइ हुन्याछौ क्यानभुन्या हामिले इसुको बार्यामै स्हुनाउँदा तुमिहरुले बिसास गर्यौ।
र तुमि दुख पायाकाहरुकन हामिहरु स्हातै दुखहरुबाट छुटाउन्याछुन। यइ तेइबेला हुन्याछ जैबेला प्रभु इसु आम्ना सक्तिसालि सोर्गका रैबार्यास्हात बल्दो आगामै सोर्गबाट आउन्याछुन्।
र स्होजो भइ आपुकन बिरोद गन्न्याहरुकन स्हुम्जाउन्या हुनुपड्डोछ। काँइकेइगरि परमेसोरले तिनुहरुकन पछ्ताप गन्न्या र स्हाँचो कुडाकन बुइन्या मुन दिन्याछुन्,