Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 3:18 - जुम्‍ली

18 ख्रिस्‍टले दुख पाउनु पड्‌छ भुनि परमेसोरले स्‍हबै आम्‍ना रैबार्‍याहरुबाट भुन्‍या कुडा इसुले यइथै गरि पुरा गर्‍या।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 3:18
19 Iomraidhean Croise  

अनि इसुले तिनुहरुकन भुन्‍या, “तुमिहरु स्‍हात हुँदा मोइले बोल्‍या बचनहरु यिँ नै हुन्। मोसाको अइनमै, परमेसोरका रैबार्‍याले र भजनका किताबमै मेरा बारेमै लेख्‍या स्‍हबै कुडा पुरा हुनै पड्‌छ।”


स्‍हबै परमेसोरका रैबार्‍याले उनुको बार्‍यामै यइथो भुन्‍या छुन्, इसुकन बिसास गन्‍न्‍या स्‍हबैले इसुको नाउँमै पाप माप पाउन्‍याछुन्।”


परमेसोरले गर्‍या पक्‍का योजना र पैलैदेखि थाँ भया उन्‍सार इसुकन तुमिहरुका हातमै दिया र यिँ इसुकन तुमिहरुले दुस्‍ट मान्‍ठहरुका हातमै स्‍हुम्‍प्‍यौर क्रुसमै टाँगि मान्‍न लायौ।


तब तिनुहरुले पावलका निम्‍ति एक दिन पक्‍का गर्‍या, र मथ्‍थै मान्‍ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्‍यान देखि बाहापल्‍टिस्‍हम्‍म सिच्‍छ्‍या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्‍याहरुका किताबबाट परमेसोरको राज्‍याको स्‍हाँचि दिया, अनि इसुको बार्‍यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्‍याउन्‍या कोसित गर्‍या।


Lean sinn:

Sanasan


Sanasan