Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 3:17 - जुम्‍ली

17 “हेर मेरा दाजुभाइहरु हौ, मुकन थाँ छ, कि तुमिहरुका सासन गन्‍न्‍याहरुले थाँ नपाइ ज्‍या गर्‍या, र तुमिहरुले पुनि तेइथौ गर्‍यौं।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 3:17
23 Iomraidhean Croise  

तब पिलातसले मुख्‍य पुजाहारिहरु, सासन गन्‍न्‍याहरु र मान्‍ठहरुकन जुम्‍मा गर्‍या।


अनि इसुले भुन्‍या, “हे बाबा यिनुहरुकन माफ गरिदेउ क्‍यानकि यिनुहरुले क्‍या गद्‌दाछुन् तेइ जान्‍नैनुन्।” अनि तिनुहरुले चिट्‌टा हाल्‍यार इसुका टाला भाग लाया।


तर यरुसलेममै बैन्‍या मान्‍ठहरु र तिनुहरुका अगुवाहरुले इसु मुक्‍तिदिन्‍या ख्रिस्‍ट हुन भुनि रयानुन्। र परमेसोरका रैबार्‍याहरुले धर्मसास्‍तरमै लेख्‍या स्‍हबै कुडा पट्‌याइ मान्‍न्‍या दिनमै तिनुहरुले पड्‌यार पुनि बुज्‍यानुन्। अनि तिनुहरुले इसुकन मान्‍न लायर धर्मसास्‍तरमै उनुको बार्‍यामै लेख्‍या कुडा पुरा गर्‍या।


मोइले गर्‍या काम स्‍हाँचो हो भुनि ठुला पुजारि र ठुलो सबाका स्हबै मान्‍ठहरुले मेरो स्‍हाँचि दिन्‍छुन्। तिनुहरुकै तर्फबाट यहुदि दाजुभाइहरुका नाउँमै पक्‍डुन्‍या पत्‍तर पाइ मु ताँइका बिसासिहरुकन पक्‍डेर यरुसलेममै ल्‍याइकन सजाय दिन दमस्‍कसमै गयाछियाँ।


“नासरतका इसुको नाउँको मथ्‍थै बिरोद गन्‍नुपड्‌छ भुन्‍न्‍या मु आपैकन पुनि बिसास छियो।


तिनुहरुले पावलकन भुन्‍या, “हामिले तुम्‍मो बार्‍यामै यहुदिहरुबाट केइ चिठिक पायानाइ। कोइ भाइहरुले आयर तुम्‍मो बिरुद्‌दमै केइ पुनि नराम्‍मा कुडा स्‍हुनाया र बोल्‍यानाइ।


तिनुहरुले मोसाको दाजु हारुनकन यइथो भुन्‍या, ‘हाम्‍मो बाटो देखाउन्‍या कोइ देउताहरु हाम्‍मो निम्‍ति बुनाइदेउ, क्‍यानकि हामिकन मिस्र देसबाट निकालेर ल्‍याउन्‍या तेइ मोसाकन कैथो छ हामिकन थाँ नाइ।’


हुन त मोइले पैला उनुको खिसि गर्‍याँ, दुख दियाँ र अपमान गर्‍याँ, तर मोइले थाँ नपाइ र अबिसासमै गर्‍या हुनाले मोइले दया पायाँ।


Lean sinn:

Sanasan


Sanasan