16 इसुको नाउँमै गर्या बिसासले गद्दा तुमिहरुले रया यइ मान्ठ बलियो भयो। यइ मान्ठले इसुकन बिसास गर्या हुनाले तुमिहरुका अगाडि पुरै भलो भया तुमिहरुले देख्या र जान्याकै छौ।
पावलले भुन्या कुडा तेइले स्हुन्नै बस्या छियो। अनि पावलले तेइकन हेरिरया छिया, तेइ मान्ठले मु पुनि भलो हुन स्हक्छु, भुनि बिसास गर्या पावलले थाँ पाया।
तेइबिअ मथ्थै दिनस्हम्म तेइ टोक्यानिले तेइथै गरिरै अनि पावलले झिजो मानि फन्क्क फर्क्यार तेइ नराम्मा आत्माकन भुन्या, “इसु ख्रिस्टको नाउमै तो तेइ टोक्यानिबाट निस्कि जा।” अनि दुस्टआत्मा तुरुन्तै तेइकन छोडि गयो।
अनि पत्तुरुसले भुन्या, “मु स्हात सुन चाँदि नाइ। तर ज्या मु स्हात छ, तेइ तोकन दिन्छु। नासरतका इसु ख्रिस्टको नाउँमै उठ र हँड्!”
अनि कुज्या जुरुक्कै उठ्योर हड्न लाग्यो, हड्दै र उम्लुदै परमेसोरको गुनगान गद्दै तिनुहरु स्हात मुन्दिर भित्त पस्यो।
तुमिहरु स्हबैकन र इस्राएलका स्हबै मान्ठहरुकन थाँ होस्, कि तुमिहरुले क्रुसमै टाँग्यर मार्या र परमेसोरले मर्याबाट ज्युँदो पाड्या नासरतका इसु ख्रिस्टको नाउँमै यइ मान्ठ तुमिहरुका अगाडि पुरै भलो भइ उठ्याछ।
र भलो गन्ना निम्ति तुमिले आम्नो सक्ति देउ, र आम्ना पबित्त सेबक इसुको नाउँबाट चिनारि र अचुम्मका कामहरु होउन्।”
तिनुहरुले पत्तुरुस र युहन्नाकन सबाका अगाडि उभ्यायर स्होद्पुछ गर्या, “तुमिहरुले क्या सक्तिले या कैको नाउँमै यइथो काम गर्या हौ?”