15 र जिबन दिन्याकन तुमिहरुले मार्यौं, जैकन परमेसोरले मर्याबाट ज्युँद्याया, यइखो स्हाँचि हामि छौ।
तुमिहरु यि स्हबै कुडाका स्हाँचि हुनु पड्छ।
या तेइ मान्ठ युहन्नाले बप्तिस्मा दिया सुमय देखि ल्हियार इसु हामिबाट उबो उठाइया दिनस्हम्म हामिस्हातै छियो। तेइ मान्ठले हामिस्हातै इसु मर्याबाट ज्युँदा भया हुन् भुनि स्हाँचि दिनु पड्डोछ।”
इसुकन परमेसोरले मित्युको दुखबाट छुटाया र ज्युँदो गर्या। क्यानकि मित्युले इसुकन कब्जामै राखिरन सुम्भब छियोन।
यिँ इसुकन परमेसोरले ज्युँद्याया। यइ कुडाका हामि स्हबै स्हाँचि छौं।
तिँ दुइ मुख्य चेलाहरुले इसु मर्याबाट ज्युँदियाछुन्, तेइबिअ अरु मर्या मान्ठहरु पुनि ज्युँदिन्छन् भुनि प्रचार गर्या हुनाले सदुकिहरु जात्ति झोकाया।
इस्राएलिहरुले पछ्ताप गरि पापबाट माप पाउन् भुनि परमेसोरले इसुकन मुक्ति दिन्या राजा बुनायर आम्नो दाइन्या हाततिर बसाल्या।