13 तेइथो हैन, हाम्मा पुर्खा अब्राहाम, इसाक र याकुबका परमेसोरले नै आम्नो सेबक इसुकन मान गर्या, तर तुमिहरुले पक्डाइ दियौं, र पिलातसले इसुकन छोडिदिन्या बिचार गर्या पुनि तुमिहरुले नछोड्न्या भुन्यौ।
तर मुख्य पुजारिहरुले मान्ठहरुकन उस्कायार हामिहरुका निम्ति बारब्बाकन छोडिदेउ भुन्न लाया।
तर पत्तुरुसले यस्तो भुनि इन्कार गर्या, “या बुइनि तिँ को हुन मु राउँदैन!”
तब पिलातसले मुख्य पुजाहारिहरु र भिडहरुकन भुन्या, “मु यि मान्ठले केइ नराम्मो काम गर्या फेलापाड्डैन।”
“अरुको निसाप नगर र परमेसोरले तुमिहरुको पुनि निसाप गन्न्यानाइ। अरुकन दोसि नठराउ, र परमेसोरले तुमिहरुकन पुनि दोसि ठर्याउन्या नाइ। अरुकन माफ गर, र परमेसोरले तुमिहरुकन पुनि माफ गन्न्याछुन्।
अनि हननियाले भुन्या, ‘तुमिले हाम्मा जिजुबाज्याका परमेसोरको इछ्या बुइन र ति धार्मिक मान्ठ इसुकन देख्न र उनुको बोलि स्हुन्न तुमिकन छान्या छुन्।
तर यइ कुडा मु तुम्मै अगाडि भुन्छु, प्रभुले दिन्या मुक्तिको बाटाकन यिनुहरु झुटो भुन्छन। तेइ बाटोका पछाडि लागिकन अइनमै भया कुडा र परमेसोरका रैबार्याको किताबमै लेख्या स्हबै कुडा बिसास गरि मेरा जिजुबाज्याहरुका परमेसोरको आराधना गद्दोछु।
तिँ मान्ठहरुकन देखि पत्तुरुसले भुन्या, “ए इस्राएलका मान्ठौ, यइ कुडामै तुमिहरु क्यान अचुम्म मान्नाछौ? क्या यइ कुज्याकन हाम्मो आम्नै सक्ति या भक्तिबाट हँड्न्या गर्या हौँ भुनि तुमिहरु स्हुइताछौ?
तुमिहरु स्हबैकन आम्ना पापबाट फर्कायर असिपात दिन परमेसोरले आम्ना सेबक इसु ख्रिस्टकन छानि स्हबै भुन्दा पैला तुमिहरुति पठाया।”
यइथै कुडा स्हाँच्चि भयाछ, क्यानकि तुमिले छान्या तुम्मा पबित्त सेबक इसुका बिरुद्दमै हेरोद र पन्तियस पिलातस दुबैजुना, परमेसोरकन बिसास नगन्न्या मान्ठ र इस्राएलिस्हात यइ सहरमै जुम्मा भयाछिया।
र भलो गन्ना निम्ति तुमिले आम्नो सक्ति देउ, र आम्ना पबित्त सेबक इसुको नाउँबाट चिनारि र अचुम्मका कामहरु होउन्।”
‘मु तुम्मा पुर्खा अब्राहाम, इसाक र याकुबका परमेसोर हुँ।’ अनि मोसा काम्न लाग्या, र तिनुले ताँइतिर हेन्न्या आँट गर्यानुन्।