10 तिनुहरुले मुन्दिरको सुन्दर भुन्न्या धेलामै बसेर भिक माग्न्या मान्ठ यइ हो भुनि रया, र तेइ हँड्न स्हक्न्या भया देख्यार तिनुहरुले अचुम्म मान्या।
स्हबै जुनाले अच्चुम्म मान्या र कुडा गन्न लाग्या, “यइ मान्ठको बोलिमै कइथो हक र सक्ति रैछ, यिनुले हप्काउन्या बित्तिकै भुतहरु पुनि भाग्दा रैछुन्!”
परमेसोरको यइथो ठुलो सक्ति देख्यार तिनुहरु स्हबैले अच्चुम्म मान्या। इसुले गर्या स्हबै काममै स्हबै जुनाले अच्चुम्म मान्या देख्यार, उनुले आम्ना चेलाहरुकन भुन्या,
तिनुहरु स्हबैले अचुम्म मान्या र अल्लमल्ल पडि एकाले अक्काकन स्होदपुछ गन्न लाग्या, “नेइ क्या भैरयाछ?”
तिनुहरु स्हबैले अचुम्म मान्या, र भुन्न लाग्या, “क्या यिँ बोल्ल्याहरु स्हबै गालिलका मान्ठहरु हैनुन् र?
मुन्दिरभित्त पैन्यास्हात भिक माग्नका बिअ एकजुना जुन्मैदेखिको कुज्याकन मान्ठहरुले बोकेर ल्याउन्छिया र दिनदिनै मुन्दिरको सुन्दर नाउँ गर्या धेलामै राखिदिन्छिया।