1 एक दिन पत्तुरुस र युहन्ना दिउँस तिन बज्या प्रार्थना गन्न्या सुमयमै मुन्दिरतिर जानैछिया।
धुप बाल्ल्या बेला मान्ठहरुको सारा भिडले बाइर प्रार्थना गरिरया छियो।
“दुइ जुना मान्ठ प्रार्थना गन्न मुन्दिरमै गया तिँ मद्दि एक जुना फरिसि र अक्को तिरो उठाउन्या छियो।
अनि इसुले पत्तुरुस र युहन्नाकन यइथो भुनि पठाया, “गइकन हाम्मा निम्ति मुक्तिको त्युबारको भोज तयार गर।”
तब तिनुहरुले उकुरि मुन्दिरमै बसि परमेसोरको गुनगान गर्या।
एक दिन दिउँस तिन बज्यातिर कर्नेलियसले दर्सनमै प्रस्टै परमेसोरको एक सोर्गको रैबार्या आपुतिर आइ यइथो भुनिरया स्हुन्या, “ए कर्नेलियस!”
तब कर्नेलियसले भुन्या, “चारदिन अगेडिको कुडा हो। दिउँसको लगभग तिन बज्यातिर मु घरमै प्रार्थना गद्दै छिया। अचानक एकजुना चुम्किला टाला लाया मान्ठ मेरा अगाडि ढुक्या।
तिनुहरु एकै मुनका भइ परमेसोरको मुन्दिरमै जुम्मा हुन्छिया, र घर घरमै प्रभुभोज खान्छिया, अनि तिनुहरु खुसि हुनै र स्हुद्दो हिर्दयाले मिलिजुलि खान्छिया,
तब पत्तुरुस र युहन्नाकन मुन्दिर भित्त पैन लाग्या देखिकन तेइले भिक पाउछुकि भुनि माग्यो।
अनि युहन्ना र पत्तुरुसले कुज्याकन राम्मोगरि हेरिकन भुन्या, “हामितिर हेर्!”
पत्तुरुस र युहन्ना अन्पड र मामुलि मान्ठ छिया, रपुनि तिनुहरुले आँट गरि बोल्या देख्यार सबाका स्हबै मान्ठहरु छक्क पड्या, यिनुहरु इसुस्हात रन्छिया भुन्न्या पुनि थाँ पाया।
तर तेइबेला एकजुना मान्ठ आयोर भुन्यो, “हेर, तुमिहरुले जो मान्ठहरुकन झ्यालखानमै राख्याछियौं तिनुहरु मुन्दिरमै ढुकेर मान्ठहरुकन सिच्छ्या दिनैछुन्।”
सामरियाका मान्ठहरुले परमेसोरको बचनकन पत्याया भुन्न्या स्हुन्यार यरुसलेममै रया मुख्य चेलाहरुले पत्तुरुस र युहन्नाकन तिनुहरुति पठाया।