9 यइगरि भलो भया कुडा थाँ पायर तेइ टापुमै भया स्हबै मुदौरुहरु पुनि पावलति आयार भलो भया।
तिनुहरु पुरै साइप्रस टापु हुँदै पाफोस भुन्न्या सहरमै आया। ताँइ तिनुहरुले एकजुना बारइसु भुन्न्या यहुदि परमेसोरका झुटा रैबार्या जादु गन्न्याकन फेला पाड्या।
तिनुहरुले हामिहरुकन मथ्थै मान सुम्मान गर्या। हामिले तेइ ठौर छोडेर पानि झाँज चड्न्या बेलामै तिनुहरुले हामिकन चाइया जति मालसामान झाँजमै हाल्दिया।
पब्लियसका बाबा जरो र रगतमासिले गद्दा मुदौरा भया छिया। तब पावल तिनुकन हेन्न गया, र तिनुमाथि आम्नो हात राखि प्रार्थना गर्या, र भलो भया।
मुख्य चेलाहरुले मथ्थै चिनारिहरु र अचुम्मका कामहरु मान्ठहरुका म्हाँजौनो गद्दै छिया र तिनुहरु स्हबै सोलोमन नाउँका दलानमै एकै मुनका भइ जुम्मा हुन्छिया।
न्यास्हम्म कि मान्ठहरुले स्हडक स्हडकमै मुदौराहरुकन ल्याया, र पत्तुरुस आउँदा तिनुको छाइल मात्तै तिनुहरुमद्दि कोइ कोइमाथि पडोस् भुनि ओछ्यानमै स्याइ राख्याछिया।