8 पब्लियसका बाबा जरो र रगतमासिले गद्दा मुदौरा भया छिया। तब पावल तिनुकन हेन्न गया, र तिनुमाथि आम्नो हात राखि प्रार्थना गर्या, र भलो भया।
तिनुहरुले स्हापहरु स्हमात्न्याछुन् र केइ बिसालु कुडा पिया पुनि केइ किसिमले तिनुहरुकन हानि हुन्यानाइ। तिनुहरुले मुदौराहरुमाथि हात राख्न्याछुन् र तिनुहरु भलो हुन्याछुन्।”
अनि यइथो भुनि बिन्ति गर्यो, “मेरि नानि छोरि मन्न लाग्याइछ, आइकन तेइमाथि तुम्मो हात राखिदेउ, र तेइ भलो भइ ज्युँदिन्याछ।”
यइबिअ इसुले ताँइ कोइ कोइ मुदौराहरुमाथि आम्ना हात राख्यार तिनुहरुकन भलो गन्न्या काम बायक अरु केइ अचुम्मका काम गन्न स्हक्यानुन्।
ताँइ मान्ठहरुले एक जुना कानगाड्या र लाटो मान्ठकन इसुति ल्याया र तेइकन छोइदेउ भुनि इसुकन बिन्ति गर्या।
अनि इसुले तेइमाथि आम्ना हात राख्या, तेइ एक्कासि उठि र परमेसोरकन गुनगान गन्न्न लागि।
बेल बुडिस्हक्या पछि मान्ठहरुले मथ्थै मुदौरुहरुकन इसुति ल्याया। तिनुले मुदौरुहरुकन हात राखि स्हबैकन भलो गर्या।
तेइ टापुका पब्लियस नाउँ भया मुखियाको जग्गा जुमिन ताँइ छेउछाउमै छियो। तेइले हामिकन सुम्मान गर्यो, र तिनदिनस्हम्म पाउना भयर तेइका घरमै बस्यौं।
यइगरि भलो भया कुडा थाँ पायर तेइ टापुमै भया स्हबै मुदौरुहरु पुनि पावलति आयार भलो भया।
अनि पत्तुरुसले तिनुहरु स्हबैकन बाइर पठाया र घुँडा टेकि प्रार्थना गर्या, र तेइ ल्हासतिर हेरि भुन्या, “तबिता, उठ!” अनि तेइले आँखा हेरि, र पत्तुरुसकन देखि तब उठेर बसि।