7 तेइ टापुका पब्लियस नाउँ भया मुखियाको जग्गा जुमिन ताँइ छेउछाउमै छियो। तेइले हामिकन सुम्मान गर्यो, र तिनदिनस्हम्म पाउना भयर तेइका घरमै बस्यौं।
तेइ जादु गन्न्या साइप्रस टापुको ठुलो हाकिम सर्गियस पौलसको घरमै बैथो छियो। सर्गियस पौलस बुद्दिमानि मान्ठ छिया। तिनुले बारनाबास र साउलकन डाकि परमेसोरको बचन स्हुन्न्या इच्छ्या गर्या।
अखैया भुन्न्या ठौरमै गलियोन भुन्या मान्ठ ठुलो हाकिम हुँदा, यहुदिहरु मिलेर पावलकन पक्डेर अदालतमै ल्हिया।
अनि पावलकन चड्न्या घोडो पुनि स्हत्याइ राख, र तिनुकन राम्मोगरि जगाइकन ठुलो हाकिम फेलिक्सति ल्हेउ।”
ताँइका मान्ठहरुले हामिकन सारै दया मान्या। मेग आयार चिसो भया हुनाले तिनुहरुले आगो बाल्दिया, र हामि स्हबैकन ताप्न डाक्या।
तर तिनुहरुले पावलको हड् स्हुनिन्याछ, या एक्कासि ढलेर मर्न्याछ भुनि हेरिरया छिया। तर मथ्थै बारगरि ढुक्ता पुनि तिनुकन केइ नास नभया देख्यार तिनुहरुले आम्नो स्हुचाइ फेरेर भुन्न लाग्या, “यिँ त देउता रैछुन्।”
पब्लियसका बाबा जरो र रगतमासिले गद्दा मुदौरा भया छिया। तब पावल तिनुकन हेन्न गया, र तिनुमाथि आम्नो हात राखि प्रार्थना गर्या, र भलो भया।
तिनुले राम्मो काम गर्यै, छाचुरिहरु हुर्कायै, परदेसिहरुको स्हुम्मान गर्यै, ख्रिस्टकन बिसास गन्न्याहरुका गोडा धोयै, दुखिहरुकन सयोग गर्यै र स्हबै किसिमका राम्मा काममै पुनि ध्यान दियै हुनु पड्छ।