5 तर पावलले तेइ स्हापकन आगामै फाल्दिया, र तिनुकन केइपुनि हानि नोक्सानि भयोन।
तिनुहरुले स्हापहरु स्हमात्न्याछुन् र केइ बिसालु कुडा पिया पुनि केइ किसिमले तिनुहरुकन हानि हुन्यानाइ। तिनुहरुले मुदौराहरुमाथि हात राख्न्याछुन् र तिनुहरु भलो हुन्याछुन्।”
स्हुन, मैले तुमिहरुकन स्हापहरु र बिच्छिहरु कुल्चुन्या, र सत्तुरको सक्तिमाथि तुमिहरुकन झित्न्या हक दियाछु। कोइ कुडाले पुनि तुमिहरुकन हानि गन्न्यानाइ।
तर तिनुहरुले पावलको हड् स्हुनिन्याछ, या एक्कासि ढलेर मर्न्याछ भुनि हेरिरया छिया। तर मथ्थै बारगरि ढुक्ता पुनि तिनुकन केइ नास नभया देख्यार तिनुहरुले आम्नो स्हुचाइ फेरेर भुन्न लाग्या, “यिँ त देउता रैछुन्।”