4 ताँइका मान्ठहरुले पावलको हातमै स्हाप गुथिया देख्यार आपु आपु भुन्न लाग्या, “यइ मान्ठ पक्कै पुनि ज्यानमारा नै हुनुपड्छ। समुन्द्रबाट बाँचिकन त आयो, तर निसाप गन्न्या देउताबाट उम्कुन स्हक्योन।”
तब इसुले तिनुहरुकन भुन्या, “तिनुहरुले यस्हरि दुख पाया भुन्दैमै क्या तुमिहरुले यिँ गालिलिहरु अरु स्हबै भुन्दा भौति पापि छन भुनि ठराउँदाछौ?
अनि क्या तुमिहरु तिँ अठार जुन तेइ सिलोआमको धररा ओद्दिकन मर्या छिया कि तिनुहरु स्हबै यरुसलेममै बइन्या मद्दि भौति अपरादि छिया भुनि ठान्छौ?
ताँइका मान्ठहरुले हामिकन सारै दया मान्या। मेग आयार चिसो भया हुनाले तिनुहरुले आगो बाल्दिया, र हामि स्हबैकन ताप्न डाक्या।
पावलले एक बिटो दाउरा जुम्मा गर्याछिया तेइ ल्यायर आगामै हाल्या। आगाको रापले एक स्हाप निस्क्योर आयो, र पावलका हातमै बेडियो।
तर पावलले तेइ स्हापकन आगामै फाल्दिया, र तिनुकन केइपुनि हानि नोक्सानि भयोन।