Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 28:31 - जुम्‍ली

31 तिनुले खुलमखुला र आँटिलो भयर परमेसोरको राज्‍याको प्रचार गद्‌दाछिया, र प्रभु इसु ख्रिस्‍टको बार्‍यामै सिच्‍छ्‍या दिन्‍छिया।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 28:31
17 Iomraidhean Croise  

तब युहन्‍ना पक्‍डाउमै पड्‍यापछि परमेसोरको राम्‍मो रैबार प्रचार गद्‍दै इसु गालिलमै आया।


तेइपछि, इसु परमेसोरको राज्‍याको राम्‍मो रैबर स्‍हुनाउनै एक गाउँ-सहरबाट अक्‍का गाउँ-सहर स्‍हुम्‍म गया। बार चेला तिनुस्‍हातै छिया।


इसुले दुख स्‍हइ क्रुसमै मर्‍या पछि आम्‍ना चेलाहरुका अगाडि आपु ज्‍युँदा भया पक्‍का चिनारिहरु दिया। चालिस दिनस्‍हम्‍म इसु तिनुहरुति मथ्‍थै चोटि देखाला पड्‌या अनि परमेसोरको राज्‍याको बार्‍यामै तिनुहरुकन भुन्‍या।


“अब हेर, मु जान्‍नाछुकि तुमिहरु मद्‍दि स्हबै जो जोकन मोइले परमेसोरको राज्याको बार्‍यामै स्‍हुनाउँदै हड्‍या। तुमिहरुले मेरो मुख फेरि अब कैले पुनि देख्न्‍यानाइ।


तेइ रात प्रभुले पावलति आइकन भुन्‍या, “याइ पावल भेइ नमान, क्‍यानकि जस्‍हरि तोइले यरुसलेममै मेरा बार्‍यामै स्‍हाँचि दिइस् तेइथै गरि तोइले रोममै पुनि स्‍हाँचि दिनु पड्‌छ।”


तब तिनुहरुले पावलका निम्‍ति एक दिन पक्‍का गर्‍या, र मथ्‍थै मान्‍ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्‍यान देखि बाहापल्‍टिस्‍हम्‍म सिच्‍छ्‍या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्‍याहरुका किताबबाट परमेसोरको राज्‍याको स्‍हाँचि दिया, अनि इसुको बार्‍यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्‍याउन्‍या कोसित गर्‍या।


पावल पुरा दुइ बर्सस्‍हम्‍म आम्‍नै खर्चले रोम सहरमै बस्‍या, र तिनुति आउन्‍याहरु स्‍हबैकन तिनुले सुम्‍मान गर्‍या।


हे प्रभु, अब तिनुहरुले दिया धुम्‍किमाथि ध्‍यान गर, र तुम्‍मा सेबककन पुरा हिक्‍मतले तुम्‍मो बचन बोल्‍ल्‍या सक्‍ति देउ,


तिनुहरुले प्रार्थना गरिस्‍हक्‍यापछि तिनुहरु जुम्‍मा भया ठौर हल्‍लियो, र तिनुहरु स्‍हबै जुना पबित्‍त आत्‍माले भरिया, र भेइ नमानिकन परमेसोरको बचन बोल्‍न लाग्‍या।


अनि दिनदिनै तिनुहरुले मुन्‍दिरमै र घर घरमै गयर इसु नै मुक्‍तिदिन्‍या ख्रिस्‍ट हुन् भुनि बाद्‍दिनै सिकाउन र प्रचार गन्‍न लागिरया।


तर तिनुहरुले परमेसोरको राज्‍या र इसु ख्रिस्‍टको नाउँमै राम्‍मो रैबार स्‍हुनाउन्‍या फिलिपको कुडामै बिसास गर्‍या, तब मथ्‍थै लोग्‍न्‍या र स्‍हैनिहरुले बप्‍तिस्‍मा ल्‍हिया।


तेइ राम्‍मो रैबार स्‍हुनाया हुनाले मोइले जात्‍ति दुख पाइरयाछु र अपरादिका जैथै स्‍हाङ्‌लाले बानियाँछु। तर परमेसोरका बचन स्‍हाङ्‌लाले बानिदैनुन्।


तर प्रभु मेरा पट्‍टि भया र स्‍हबै अरु जातिहरुकन परमेसोरको रैबार स्‍हुनाउन मोकन तागत दिया। अनि मोइले परमेसोरले सिंहका थोलाबाट बचाया।


Lean sinn:

Sanasan


Sanasan