3 पावलले एक बिटो दाउरा जुम्मा गर्याछिया तेइ ल्यायर आगामै हाल्या। आगाको रापले एक स्हाप निस्क्योर आयो, र पावलका हातमै बेडियो।
तिनुहरुले स्हापहरु स्हमात्न्याछुन् र केइ बिसालु कुडा पिया पुनि केइ किसिमले तिनुहरुकन हानि हुन्यानाइ। तिनुहरुले मुदौराहरुमाथि हात राख्न्याछुन् र तिनुहरु भलो हुन्याछुन्।”
ताँइका मान्ठहरुले हामिकन सारै दया मान्या। मेग आयार चिसो भया हुनाले तिनुहरुले आगो बाल्दिया, र हामि स्हबैकन ताप्न डाक्या।
ताँइका मान्ठहरुले पावलको हातमै स्हाप गुथिया देख्यार आपु आपु भुन्न लाग्या, “यइ मान्ठ पक्कै पुनि ज्यानमारा नै हुनुपड्छ। समुन्द्रबाट बाँचिकन त आयो, तर निसाप गन्न्या देउताबाट उम्कुन स्हक्योन।”