29 [अनि पावलले यिँ बचन भुन्यापछि, यहुदिहरु आपु आपु बिबाद गद्दै छुटिया।]
तुमिहरु क्या स्हुम्जुदाछौ कि मु धत्तिमै सान्ति ल्याउन आयाँ? होइन, मु तुमिहरुकन भुन्दोछु, बतु मु फाटो ल्याउन आयाँ।
तिनुहरु आपु आपु नमिलेर छुट्टिन लाग्दा पावलले तिनुहरुकन यइथो भुन्या, “तुमिहरुका जिजुबाज्याकन परमेसोरका रैबार्या यसैयाबाट पबित्त आत्माले भुन्या बचन ठिकै छियो।
अनि पावलले यइथो भुन्या, “यइबिअ तुमिहरुकन थाँ होस् कि परमेसोरले दिया यइ मुक्तिको राम्मो रैबार अरु जातिका निम्ति पठाइया छ, र तिनुहरुले स्हुन्न्याछुन्।”
पावल पुरा दुइ बर्सस्हम्म आम्नै खर्चले रोम सहरमै बस्या, र तिनुति आउन्याहरु स्हबैकन तिनुले सुम्मान गर्या।