28 अनि पावलले यइथो भुन्या, “यइबिअ तुमिहरुकन थाँ होस् कि परमेसोरले दिया यइ मुक्तिको राम्मो रैबार अरु जातिका निम्ति पठाइया छ, र तिनुहरुले स्हुन्न्याछुन्।”
अनि स्हबै मान्ठले परमेसोरको मुक्ति देख्न्या छुन्।’”
यिँ कुडा स्हुन्यापछि प्रभुमै बिसास गन्न्या यहुदि दाजुभाइहरु छुपुक्क लाग्या र परमेसोरले आपुति फर्कुन्या र बाँच्न्या मौका अरु जातिहरुकन पुनि दिया छुन् भुन्दै परमेसोरको महिमा गर्या।
“या, अब्राहामका स्हुन्तान र परमेसोरको भेइ मान्न्या अरु जातिहरु हो, यइ मुक्तिको रैबार हामि स्हबैका निम्ति परमेसोरले पठाया हुन्।
यइबिअ दाजुभाइ हौ, यिँ इसुले हाम्मा पाप माप गद्दाछुन भुन्न्या कुडा तुमिहरुकन स्हुनाउन्याछु।
एन्टिओखियामै आइस्हक्यापछि पावल र बारनाबासले मन्डलिका स्हबै मान्ठहरुकन डाक्या। अनि परमेसोरले तिनुहरुस्हात गर्या स्हबै कामको बयान गर्या, र कस्हरि परमेसोरले अरु जातिहरुका निम्ति बिसासको बाटो खोलिदिया तेइ तिनुहरुकन भुन्या।
परमेसोरले दया गर्यार पैलो चोटि अरु जातिका मान्ठहरुको हिर्दयमै काम गरि तिनुहरुकन आम्ना मान्ठ बुनाया भुन्न्या कुडा तुमिहरुले सिमोन पत्तुरुसबाट स्हुनिल्यौं।
तेइबिअ अरु जातिका मान्ठहरुले परमप्रभुकन खोइन स्हकुन्। अनि अरुजातिका मान्ठहरुकन मोइले आम्नै हुन घोइराया छु।
तर यहुदिहरुले पावलको बिरोद गद्दै खिसि गन्न लाग्या। पावलले तिनुहरुको बिरुद्दमै आम्नो टालाको धुल्याउटो टक्टकाउदै भुन्या, “तुमिहरु नास भयौ भुन्या तुमिहरुकै दोसले नास हुन्याछौं तेइ दोस मुकन लाग्दैन। अब देखि मु अरु जातिहरुति इसुको राम्मो रैबार स्हुनाउन जान्याछु।”
तर पत्तुरुसले एगार जुना मुख्य चेलाहरु स्हात ढुक्यर ठुलो डाको गाडि तिनुहरुकन भुन्या, “यहुदियाका मान्ठौ, अनि यरुसलेममै बैन्याहरु हौं, यइ क्या भया हो मु तुमिहरुकन भुन्दोछु र तुमिहरुले यइ कुडा राम्मो गरि स्हुन।
तब प्रभुले मुकन भुन्या, ‘जा, क्यानकि मु तोकन अरु जातिहरुति टाडा टाडास्हम्म पठाउन्याछु।’”
[अनि पावलले यिँ बचन भुन्यापछि, यहुदिहरु आपु आपु बिबाद गद्दै छुटिया।]
तुमिहरु स्हबैकन र इस्राएलका स्हबै मान्ठहरुकन थाँ होस्, कि तुमिहरुले क्रुसमै टाँग्यर मार्या र परमेसोरले मर्याबाट ज्युँदो पाड्या नासरतका इसु ख्रिस्टको नाउँमै यइ मान्ठ तुमिहरुका अगाडि पुरै भलो भइ उठ्याछ।
तर प्रभुले हननियाकन भुन्या, “तो जानै पड्छ, क्यानभुन्या अरु जातिहरु, राजाहरु र इस्राएलि मान्ठहरुका म्हाँजौनो मेरो नाउँ प्रचार गन्न तेइकन छान्याछु।