प्रेरित 28:27 - जुम्ली27 क्यानभुन्या यिँ मान्ठहरुको हिर्दया कठ्ठोर भयाछ, तिनुहरुका कान बोदा भयाछुन्, तिनुहरुका आँखा बुन्द भयाछुन्, नतर तिनुहरुले देख्न्या छिया, कानले स्हुन्या छिया, हिर्दयाले बुइन्या छिया, र मोइतिर फर्कुन्या छिया, अनि मु तिनुहरुकन भलो गन्न्या छिया।’” Faic an caibideil |