26 तिनुले भुन्या, यिँ मान्ठहरुति गयर भुनः “‘तुमिहरु स्हुन्न त स्हुन्छौ, तर कैले बुज्दैनौ, हेन्न त हेर्छौ, तर कैले देख्तैनौ,
तेइबिअ धर्मसास्तरमै यइथो लेख्याछ, “‘तिनुहरु हेन्न त हेद्दाछुन्, तर देख्तैनुन्, स्हुन्न त स्हुन्नाछुन्, तर बुइदैनुन्, नतर तिनुहरुले पच्छताप गन्न्याछिया, र तिनुहरुको पापको माप हुन्याछियो।’”
इसुले तिनुहरुकन भुन्या, “ए मुर्ख मान्ठौ, तुमिहरु परमेसोरका रैबार्याहरुले भुन्या कुडाहरुमै बिसास गन्न कति स्हैतै गद्दाछौ!
तब धर्मसास्त्रमै लेख्या बचन बुइन इसुले तिनुहरुको दिमाग खोलिदिया।
तिनुले भुन्या, “तुमिहरुकन त परमेसोरको राज्याको गोप्या कुडा थाँ पाउन्या ग्यान दियाछ, तर मु अरुकन उक्खानबाट भुन्नाछु, तेइबिअ ‘तिनुहरुले हेरिकन पुनि देख्न्या नाइ, र स्हुनिकन पुनि बुइन्यानाइ।’
तिनुहरु आपु आपु नमिलेर छुट्टिन लाग्दा पावलले तिनुहरुकन यइथो भुन्या, “तुमिहरुका जिजुबाज्याकन परमेसोरका रैबार्या यसैयाबाट पबित्त आत्माले भुन्या बचन ठिकै छियो।