25 तिनुहरु आपु आपु नमिलेर छुट्टिन लाग्दा पावलले तिनुहरुकन यइथो भुन्या, “तुमिहरुका जिजुबाज्याकन परमेसोरका रैबार्या यसैयाबाट पबित्त आत्माले भुन्या बचन ठिकै छियो।
अनि इसुले तिनुहरुकन भुन्या, “यसैयाले तुमि छलिहरुका बार्यामै ठिक अगमबानि गर्याछुन्। यइथो लेख्या छ, “‘यइ जातिले मुकन ओठले मात्तै सुम्मान गर्छ, तर तिनुहरुको हिर्दय मु देखि टाडा छ।
पावलले भुन्या कुडा कोइ कोइले बिसास गर्या, कोइले गर्यानुन्।
तिनुले भुन्या, यिँ मान्ठहरुति गयर भुनः “‘तुमिहरु स्हुन्न त स्हुन्छौ, तर कैले बुज्दैनौ, हेन्न त हेर्छौ, तर कैले देख्तैनौ,
[अनि पावलले यिँ बचन भुन्यापछि, यहुदिहरु आपु आपु बिबाद गद्दै छुटिया।]
तब पबित्त आत्माले फिलिपकन भुन्या, “जा र रथको पछि लाग।”