22 तर तुम्मो बिचार क्या छ, तेइ तुमिबाट स्हुन्न खोज्याछौं। क्यानकि यइ दलको बार्यामै हामिकन यति मात्तै थाँ छ, कि जाँकै मान्ठहरुले यइखो बिरुद्दमै मात्तै बोल्लाछुन्।”
अनि सिमियोनले तिनुहरुकन असिपात दिदै भाउकि आमा मरियमकन भुन्या, “यइ भाउ इस्राएलिका मथ्थै मान्ठहरुका निम्ति नास गन्न्या र बचाउन्याको चिनारि होस् भुनि परमेसोरले छान्या छुन, अनि मथ्थै मान्ठहरुले तिनुको बिरुद्द बोल्न्या छुन्।
तेइपछि फरिसि दलका कोइ कोइ बिसासिहरुले यइथो भुन्या, “अरु जातिका बिसासिहरुले यहुदि अइन उन्सार खतना गन्नै पड्छ र तिनुहरुले मोसाको अइन मान्नै पड्छ।”
तर यइ कुडा मु तुम्मै अगाडि भुन्छु, प्रभुले दिन्या मुक्तिको बाटाकन यिनुहरु झुटो भुन्छन। तेइ बाटोका पछाडि लागिकन अइनमै भया कुडा र परमेसोरका रैबार्याको किताबमै लेख्या स्हबै कुडा बिसास गरि मेरा जिजुबाज्याहरुका परमेसोरको आराधना गद्दोछु।
पैला मु फरिसि भुन्न्या कट्ठर धार्मिक दलको मान्ठ छिया, तेइ कठ्ठोर धर्मको जिबन ज्युँन्छिया। यति तिनुहरुले चाया भुन्या यइ कुडा आपैले पुनि भुन्न स्हक्न्याछुन्।
ठुला पुजारिहरु र तिनुहरुका सदुकि स्हात्याहरुले मुख्य चेलाहरुकन जात्ति झोक मान्न लाग्या।