अनि तेइ ठुलो सबामै एक दल सदुकि र फरिसिहरु रैछुन् भुन्या थाँ पायार पावलले ठुलै डाको गाडि भुन्या, “दाजुभाइहरु औ, मु त फरिसिको छोरो फरिसि नै हुँ। मर्या मान्ठहरु फेरि ज्युँदा हुन्छन् भुन्या कुडामै आसा र बिसास गर्या हुनाले मेरो मुद्दा चलिरयाछ।”
पावलले भुन्या, “अइले होस् या पछि, तुमि र आज मेरा कुडा स्हुन्न्या जति स्हबै मु जैथै हुन् भुनि परमेसोरस्हात प्रार्थना गद्दोछु, तर मु जैथै कैदि हुनु नपडेस्।”