2 ताँइका मान्ठहरुले हामिकन सारै दया मान्या। मेग आयार चिसो भया हुनाले तिनुहरुले आगो बाल्दिया, र हामि स्हबैकन ताप्न डाक्या।
भोलिपल्ट हामि सिदोनमै पुग्यौं र लङ्गर हाल्यौं। अनि युलियसले पावलकन दया देखाइ तिनुका स्हात्याहरुस्हात गयर चाइया जति सयोग माग्न्या मौका दिया।
पावलले एक बिटो दाउरा जुम्मा गर्याछिया तेइ ल्यायर आगामै हाल्या। आगाको रापले एक स्हाप निस्क्योर आयो, र पावलका हातमै बेडियो।
ताँइका मान्ठहरुले पावलको हातमै स्हाप गुथिया देख्यार आपु आपु भुन्न लाग्या, “यइ मान्ठ पक्कै पुनि ज्यानमारा नै हुनुपड्छ। समुन्द्रबाट बाँचिकन त आयो, तर निसाप गन्न्या देउताबाट उम्कुन स्हक्योन।”