19 तर यहुदिहरुले बिरोद गर्या हुनाले रोमि म्हाँराजाति बिन्ति गन्न मुकन कर लाग्यो, मेरा जातिहरुका बिरुद्दमै केइ दोस लाउन्या कुडा छियोन।
तर पावलले रोमि म्हाँराजाबाट निसाप पाउँछु कि भुनि बिन्ति गर्या, र मोइले राजाति नपठायास्हम्म तेइकन राम्मरि रेखदेक गन्नु भुनि आग्या दियाँ।”
तर मोइले यइकन मान्न्या लायकको केइ दोस नदेख्या हुनाले र यइ आपैले पुनि राजाति बिन्ति गर्या हुनाले मोइले यइकन तिनुति पठाउन्या पक्का गर्याछु।
अग्रिपासले फेस्तसकन भुन्या, “यइले रोमि म्हाँराजाति बिन्ति नगर्या भया त यइ मान्ठकन छोडिदिया पुनि हुन्याछियो।”