18 तिनुहरुले छानपिन गर्यापछि मुकन मार्न्या जैथै केइ दोस नभेटाउँदा छोडिदिन्या मुन गर्या छिया।
यहुदिहरुले पावलकन क्यान दोस लाया हुन भुन्न्या कुडा सेनापतिले थाँ पाउन्या इछ्या गर्या र छोडिदिया। अनि भोलिपल्ट तिनुले मुख्य पुजारिहरु र ठुलो सबाका स्हबै मान्ठहरुकन जुम्मा हुन्या आदेस दिया। पावलकन ल्हिइ स्हबैका अगाडि ढुकाया।
तिनुहरुले यइ मान्ठकन तिनुहरुकै धार्मिक अइनका बार्यामै दोस लाया रैछुन्। तर यइ मान्ठकन मार्न्या लायकको र झ्यालखानामै थुन्नु पड्न्या दोस मोइले केइ पुनि पाइन।
ठुला हाकिमले पावलकन बोल भुनि स्हान गर्यापछि पावलले भुन्या, “मथ्थै बर्स्हदेखि तुमि यहुदि जातिका न्यादिस भया कुडा थाँ छ, तेइबिअ तुम्मो अगाडि मेरो बयान दिन आँट आयाछ।
यइ परमेसोरले दिन्या मुक्तिको बाटाका बार्यामै फेलिक्सकन राम्मरि थाँ छियो। उनुले यिँ कुडा स्हुन्यापछि तिनुहरुकन यइथो भुनि पठाया, “अब सेनापति लुसियस नेइ आयापछि मु तुमिहरुको मुद्दा छिनोफानो गरिदिन्याछु।”
तर मोइले यइकन मान्न्या लायकको केइ दोस नदेख्या हुनाले र यइ आपैले पुनि राजाति बिन्ति गर्या हुनाले मोइले यइकन तिनुति पठाउन्या पक्का गर्याछु।