16 हामि रोम सहरमै पुग्यापछि, एकजुना सिपाइको रेखदेखमै पावलकन एक्लै बैन्या आग्या दिइयो।
ताँइ पावलले पोन्टस ठौरको अकिलास भुन्न्या एक जुना यहुदिकन भेट्या। तेइ आम्नि जोइ प्रिस्किलास्हात इटालिया देसबाट आया छियो, क्यानभुन्या रोमको राजा क्लौडियसले स्हबै यहुदिहरुकन रोम सहर छोड्न्या हुकुम दियाछिया। पावल तिनुहरुकन भेट्न गया।
यिँ स्हबै कुडाहरु भैइस्हक्यापछि, पावलले माकेडोनिया र अखैयाको बाटो भैकन यरुसलेममै जान्या मुन गर्या। तिनुले भुन्या, “ताँइ पुग्यापछि मु रोम सहरमै जानै पड्छ।”
अनि फ्रिगिया, पामफिलिया, मिस्र र कुरेनिमै पड्न्या लिबियाका मथ्थै ठौरहरु र रोमबाट आया यहुदि धर्म मान्याहरु छौ,
तेइ रात प्रभुले पावलति आइकन भुन्या, “याइ पावल भेइ नमान, क्यानकि जस्हरि तोइले यरुसलेममै मेरा बार्यामै स्हाँचि दिइस् तेइथै गरि तोइले रोममै पुनि स्हाँचि दिनु पड्छ।”
यति भुन्यार फेलिक्सले कप्तानकन हुकुम दिनै भुन्या, “पावलको राम्मरि हेर बिचार गन्नु र दुख पुनि नदिनु, अनि पावलकन चाइन्या कुडा ल्याइदिन्या स्हात्याहरुकन नथाम्नु।”
भोलिपल्ट हामि सिदोनमै पुग्यौं र लङ्गर हाल्यौं। अनि युलियसले पावलकन दया देखाइ तिनुका स्हात्याहरुस्हात गयर चाइया जति सयोग माग्न्या मौका दिया।
तब पावलले कप्तान र सिपाइहरुकन भुन्या, “यिँ झाँज चलाउन्या मान्ठहरु भाग्या भुन्या तुमिहरु बाँइन स्हक्न्यानाइ।”
तर कप्तानले पावलकन जोगाउन्या मुन गरि तिनुहरुकन तेइथो गन्न देखि रोख्यो। बाउँद खेल्ल स्हक्न्या जतिकन झाँजबाट पैला फटेक हालेर पाखामै उत्तुन्या हुकुम दियो।