14 ताँइ हामिले प्रभु इसुमै बिसास गन्न्या दाजुभाइहरुकन भेट्यौं, र तिनुहरुले हामिकन सात दिनस्हम्म बसि देउ भुनि बिन्ति गर्या। तब हामि तिनुहरुस्हात सात दिन बस्यापछि रोम सहरतिर गयौं।
केइ दिनपछि ताँइ लगभग एक सय बिस जुना प्रभु इसुमै बिसास गन्न्या मान्ठहरु खेडिया छिया, र तिनुहरुका म्हाँजौनो पत्तुरुस उठ्यार भुन्या,
अपोल्लोस कोरिन्थ सहरमै भया बेला पावल एसिया ठौरबाट भित्त भित्तै एफिससमै आया। ताँइ तिनुले कोइ कोइ चेलाहरुकन भेट्या।
तब हामिहरु अखमिरि रोटाको त्युबार मानि स्हक्यापछि फिलिप्पिबाटै पानिझाँज चडि आउँदा पाँच दिनमै तिनुहरु भया ठौर तोरोआसमै आयौं, र ताँइ सात दिन स्हम्म बस्यौं।
अनि हामिले बिसासिहरुकन खोज्यौं र फेला पाडि तिनुहरुस्हात हामि सात दिन स्हम्म बस्यौँ। तिनुहरुले पबित्त आत्माले भुन्या कुडा थाँ पायार पावलकन यरुसलेममै नजानु भुन्या।
ताँइबाट निस्केर छाइलै छाइल भैइ रेगियनमै पुग्यौं। भोलिपल्ट दच्छिनतिरबाट बयाल चल्यो, र पर्सिपल्ट हामि पटिओलि सहरमै पुग्यौं।
ताँइबाट हामि आउन्या रैबार स्हुनेर दाजुभाइहरु हामिकन भेट्न अप्पियसको बजार र तिन पाटि भुन्न्या ठौरमै आयाछिया। तिनुहरुकन देख्ना बित्तिकै हौसला पायर पावलले परमेसोरकन धन्याबाद दिया।
तिनुहरुले पावलकन भुन्या, “हामिले तुम्मो बार्यामै यहुदिहरुबाट केइ चिठिक पायानाइ। कोइ भाइहरुले आयर तुम्मो बिरुद्दमै केइ पुनि नराम्मा कुडा स्हुनाया र बोल्यानाइ।
यइबिअ दाजुभाइहरु हौ, तुमिहरुमद्दिबाट पबित्त आत्मा र ग्यानले भरिपुरि भया अनि स्हबैको सुम्मान पाया सातजुना मान्ठहरुकन छानौ र तिनुहरुकन यइ खान्या कुडाको जुम्मा दिउ।
अनि यइ कुडा थाँ पायर प्रभुकन बिसास गन्न्या दाजुभाइहरुले साउलकन कैसरिया सहरमै ल्हियार ताँइबाट टार्सस सहरतिर पठाइदिया।