13 ताँइबाट निस्केर छाइलै छाइल भैइ रेगियनमै पुग्यौं। भोलिपल्ट दच्छिनतिरबाट बयाल चल्यो, र पर्सिपल्ट हामि पटिओलि सहरमै पुग्यौं।
जब दच्छिनतिर बयाल स्हैतैगरि चल्न लाग्यो। स्हबै मान्ठहरुले अब हामि जान स्हक्ताछौं भुन्न्या स्हुम्जेर, लङ्गर गाडिकन तिनुहरु क्रेटको छेउछाउ भयर गया।
सुराकुसाइ भुन्न्या सहरमै पुगेर हामि ताँइ तिन दिन बस्यौं।
ताँइ हामिले प्रभु इसुमै बिसास गन्न्या दाजुभाइहरुकन भेट्यौं, र तिनुहरुले हामिकन सात दिनस्हम्म बसि देउ भुनि बिन्ति गर्या। तब हामि तिनुहरुस्हात सात दिन बस्यापछि रोम सहरतिर गयौं।