12 सुराकुसाइ भुन्न्या सहरमै पुगेर हामि ताँइ तिन दिन बस्यौं।
अनि टुरोसबाट हामि पानिझाँज चडि टोलेमाइस भुन्या ठौरमै आयौं। ताँइका बिसासि दाजुभाइहरुकन भेट्न गयौँ र तिनुहरुस्हात एक दिन बस्यौं।
अनि एड्रामिटेनोसबाट एसिया ठौरका फरक फरक बन्दरगाहरु हुनै जान्या एक पानिझाँजमै चडेर हामि बाटो लाग्यौं। र अरिस्तार्खस नाउँ भया थेसलोनिकेका एक जुना माकेडोनियाका मान्ठ पुनि हामिस्हात छिया।
तिन मुइनापछि, हामि अलेक्जेन्ड्रिया सहरबाट आया झाँजमै चड्यौं। यइ झाँज हिउँदभरि यइ टापुमै छियो। झाँजको अगेल्लो भागमै जुम्ल्या देउता लेख्या छियो।
ताँइबाट निस्केर छाइलै छाइल भैइ रेगियनमै पुग्यौं। भोलिपल्ट दच्छिनतिरबाट बयाल चल्यो, र पर्सिपल्ट हामि पटिओलि सहरमै पुग्यौं।