11 तिन मुइनापछि, हामि अलेक्जेन्ड्रिया सहरबाट आया झाँजमै चड्यौं। यइ झाँज हिउँदभरि यइ टापुमै छियो। झाँजको अगेल्लो भागमै जुम्ल्या देउता लेख्या छियो।
तिनुहरु पुरै साइप्रस टापु हुँदै पाफोस भुन्न्या सहरमै आया। ताँइ तिनुहरुले एकजुना बारइसु भुन्न्या यहुदि परमेसोरका झुटा रैबार्या जादु गन्न्याकन फेला पाड्या।
ताँइ अलेक्जेन्ड्रिया सहरबाट इटालिया देसमै जान्या एक पानिझाँज फेला पाडेर कप्तानले हामिकन तेइमै चडाइदिया।
तिनुहरुले हामिहरुकन मथ्थै मान सुम्मान गर्या। हामिले तेइ ठौर छोडेर पानि झाँज चड्न्या बेलामै तिनुहरुले हामिकन चाइया जति मालसामान झाँजमै हाल्दिया।
सुराकुसाइ भुन्न्या सहरमै पुगेर हामि ताँइ तिन दिन बस्यौं।
तर कति मान्ठहरुले तेइको बिरोद गन्न लाग्या। तिनुहरु यहुदि सबाघरका स्वतन्त्र भुन्न्या दलका मान्ठहरु, अनि अलेक्जेन्ड्रिया सहर र कुरेनि, किलिकिया र एसिया ठौरबाट आया यहुदिहरु छिया। तिनुहरु स्हबै मिल्यार स्तिफनसस्हात खल गन्न लाग्या।