10 तिनुहरुले हामिहरुकन मथ्थै मान सुम्मान गर्या। हामिले तेइ ठौर छोडेर पानि झाँज चड्न्या बेलामै तिनुहरुले हामिकन चाइया जति मालसामान झाँजमै हाल्दिया।
तिन मुइनापछि, हामि अलेक्जेन्ड्रिया सहरबाट आया झाँजमै चड्यौं। यइ झाँज हिउँदभरि यइ टापुमै छियो। झाँजको अगेल्लो भागमै जुम्ल्या देउता लेख्या छियो।
यइगरि भलो भया कुडा थाँ पायर तेइ टापुमै भया स्हबै मुदौरुहरु पुनि पावलति आयार भलो भया।
ख्रिस्टको मुख्य चेला भया स्हाइनाले हामिले तुमिहरुबाट मान खोइन स्हक्ताछियौं। रपुनि हामिले मान्ठहरुबाट मान खोज्यानौं, न त तुमिहरुबाट, न अरु कोइबाट।