1 हामि बाँचिकन छाइलति गयापछि तेइ टापुको नाउँ माल्टा रैछ भुन्न्या हामिले थाँ पायौं।
तिनुहरु पुरै साइप्रस टापु हुँदै पाफोस भुन्न्या सहरमै आया। ताँइ तिनुहरुले एकजुना बारइसु भुन्न्या यहुदि परमेसोरका झुटा रैबार्या जादु गन्न्याकन फेला पाड्या।
पावलले यइथो स्हुइना (दर्सन) पायापछि तुरुन्तै हामि माकेडोनियामै जान स्हतियौं। क्यानभुन्या ताँइका मान्ठहरुकन राम्मो रैबार स्हुनाउन परमेसोरले घोइराया हुन् भुन्न्या कुडा हामिकन थाँ भयो।
हामि पानिझाँजमै चडि इटालिया जानुपड्छ भुन्न्या निदो गर्यापछि तिनुहरुले पावल र अरु कैदिहरुकन राजा अगस्टसका सिपाइ युलियस नाउँ गर्या कप्तानका जुम्मा लाइदिया।
तर हामिले चड्या पानिझाँज कोइ एक टापुमै ठोकिन्याछ।”
उज्यालो भैइस्हक्यापछि तिनुहरुले समुन्द्रको छाइल देख्या तर तेइ ठौर रौन स्हक्यानुन्। तेइ बालु भया ठौर छियो स्हक्यास्हम्म झाँजकन पाख लाउन्या कोसित गर्या।
बाँकि रयाहरुले फल्याकहरुमै र झाँजका टुकुराहरु स्हुमातेर पारि जानु भुन्या। यइगरि स्हबै जुना कुसलै पाखा पुग्या।