8 दुख गद्दै टापुको छेउछाउ भैइ हामि राम्मो बन्दरगा भुनिन्या ठौरमै आयौँ। ताँइबाट लासिया सहर नजिकै छियो।
यइ बन्दरगा हिउँद काट्नालाइ अस्हजिलो भया हुनाले केइ हालतले पुनि फोनिक्स सहरमै पुगि चिसो सुमय बिताउनु पड्छ भुनि मथ्थैले ताँइबाट पानिझाँज चलाउन्या स्हल्ला दिया। फोनिक्स क्रेटको एक बन्दरगा हो, जो दच्छिन पच्छिम र उत्तर पच्छिमपट्टि फर्क्या छ।
जब दच्छिनतिर बयाल स्हैतैगरि चल्न लाग्यो। स्हबै मान्ठहरुले अब हामि जान स्हक्ताछौं भुन्न्या स्हुम्जेर, लङ्गर गाडिकन तिनुहरु क्रेटको छेउछाउ भयर गया।