5 किलिकिया र पामफिया पारिपट्टिको समुन्द्रमै पुग्यापछि, हामि लुकिया सहरको माइराम भुन्न्या ठौर आयौं।
पावल र तिनुका स्हात्याहरु पाफोसबाट पुनि पानिझाँज चडेर पामफिलियाको पर्गा सहरमै पुग्या, र मर्कुस भुनिन्या युहन्ना पावल र बारनाबासबाट छुट्टियर यरुसलेमतिर फर्क्या।
तिनुहरुस्हात यइथो चिठिक पठाया, “एन्टिओखिया, सिरिया र किलिकियामै रन्या अरु जातिका बिसासि दाजुभाइहरुकन मुख्य चेलाहरु र अगुवाहरुको जदेउ।
तर पावलले मर्कुसकनस्हातै ल्हिन ठिक मान्यानुन्, क्यानभुन्या मर्कुसले पामफिलियामै काम पुरा नगरि पावल र बारनाबासस्हात छुटिया छियो।
अनि पावल र सिलास सिरिया र किलिकिया भरिका मन्डलिहरुकन बिसासमै भरिला बुनाउँनै गया।
अनि फ्रिगिया, पामफिलिया, मिस्र र कुरेनिमै पड्न्या लिबियाका मथ्थै ठौरहरु र रोमबाट आया यहुदि धर्म मान्याहरु छौ,
तर पावलले भुन्या, “मु त किलिकिया इलका टार्सस सहरको यहुदि मान्ठ हुँ। नान्नानो सहरको मान्ठ हैन। बिन्ति छ, यिँ मान्ठहरुस्हात मुकन नाप्नापा कुडा बोल्न देउ।”
पावलले भुन्या, “मु किलिकिया इलाका टार्सस सहरमै जुन्मिया एक यहुदि हुँ, तर यइ सहरमै गमलिएलको चेला भयर हुर्किया हुँ। हाम्मा बाउ बाज्याले सिकाया धर्मसास्तरको अइनका कुडाहरु मोइले सप्पा गरि सिक्याछु। आज तुमिहरु जतिपुनि परमेसोरको कुडामै जोसिला भया छौ, मु पुनि तेइथै जोसिलो छिया।
तर कति मान्ठहरुले तेइको बिरोद गन्न लाग्या। तिनुहरु यहुदि सबाघरका स्वतन्त्र भुन्न्या दलका मान्ठहरु, अनि अलेक्जेन्ड्रिया सहर र कुरेनि, किलिकिया र एसिया ठौरबाट आया यहुदिहरु छिया। तिनुहरु स्हबै मिल्यार स्तिफनसस्हात खल गन्न लाग्या।