43 तर कप्तानले पावलकन जोगाउन्या मुन गरि तिनुहरुकन तेइथो गन्न देखि रोख्यो। बाउँद खेल्ल स्हक्न्या जतिकन झाँजबाट पैला फटेक हालेर पाखामै उत्तुन्या हुकुम दियो।
ताँइ ठुलै झकडा भयापछि तिनुहरुले पावलकन कुटेर मार्छन् भुन्या भेइले सेनापतिले सिपाइहरुकन तल गैइ पावलकन तिनुहरुका म्हाजौनैबाट बलगरि ल्याइ सिपाइ बैन्या ठौर ल्हेउ भुनि हुकुम दिया।
अनि पावलकन चड्न्या घोडो पुनि स्हत्याइ राख, र तिनुकन राम्मोगरि जगाइकन ठुलो हाकिम फेलिक्सति ल्हेउ।”
तर कप्तानले पावलको कुडा भुन्दा पुनि पानिझाँज चलाउन्या र झाँजको मालिकले भुन्या कुडा पत्याया।
भोलिपल्ट हामि सिदोनमै पुग्यौं र लङ्गर हाल्यौं। अनि युलियसले पावलकन दया देखाइ तिनुका स्हात्याहरुस्हात गयर चाइया जति सयोग माग्न्या मौका दिया।
तब पावलले कप्तान र सिपाइहरुकन भुन्या, “यिँ झाँज चलाउन्या मान्ठहरु भाग्या भुन्या तुमिहरु बाँइन स्हक्न्यानाइ।”
तेइबेला कैदिहरु बाउँद खेलेर भाग्छन कि भुनेर सिपाइहरुले तिनुहरुकन मान्न्या बिचार गर्या।