42 तेइबेला कैदिहरु बाउँद खेलेर भाग्छन कि भुनेर सिपाइहरुले तिनुहरुकन मान्न्या बिचार गर्या।
हेरोदले पत्तुरुसकन खोइन पठाया, तर पत्तुरुसकन काँइ पुनि फेला पाड्यानुन्। तेइबिअ झ्यालखानामै हेराल्ला लाग्या सिपाइहरुकन स्होदपुछ गर्या तर केइ पुनि जबाक नदिया हुनाले तिनुहरुकन मार्न लाया। अनि हेरोद यहुदिया छोडि कैसरिया सहर गैकन ताँइ बैन लाग्या।
र भुन्या, ‘या पावल, भेइ नमान्, तो रोमि म्हाँराजाका अगाडि जानै पड्छ। हेर्, तोकन परमेसोरले दया गर्या हुनाले तेइस्हात झाँजमै चड्न्या जति स्हबैकन उनुले जोगाउन्या छुन्।’
तर झाँज बालुको रासमै ठोकियो र ताँइ डुब्यो, अनि झाँजको अग्याल्लो भाग अड्कियो र चल्लै स्हक्योन, तब पछिल्लो भाग छाइलहरुका झट्काले फुट्न लाग्यो।