41 तर झाँज बालुको रासमै ठोकियो र ताँइ डुब्यो, अनि झाँजको अग्याल्लो भाग अड्कियो र चल्लै स्हक्योन, तब पछिल्लो भाग छाइलहरुका झट्काले फुट्न लाग्यो।
तेइ नाउकन माथि उठायापछि तिनुहरुको केइ उपायाले झाँजकन बान्दै ल्याया, र लिबियाको छाइलतिर बालुमै डुब्बछकि भुन्न्या भेइले तिनुहरुले पाल झाडिदिया, र झाँज आपै चल्न लाग्यो।
जब झाँज चलाउन्याहरु झाजबाट भाग्न खोजिरया छिया, र अगाडि पट्टि लङ्गर फाल्ल्या निउले नाउ समुन्द्रमै फालिस्हक्या छिया।
तिनुहरुले लङ्गरहरुमै बान्या डोराहरु काट्यार लङ्गरहरु समुन्द्रमै छोड्डिया। नाउ खियाउन बान्या दाब्ला डोरिहरु पुनि फुकाइदिया, अनि पानिझाँजको अगेडिको पालकन माथि उठाइ दिया र बतासले झाँजकन ल्हिँदा छाइलतिरै खियाउँदै ल्हिया।
तेइबेला कैदिहरु बाउँद खेलेर भाग्छन कि भुनेर सिपाइहरुले तिनुहरुकन मान्न्या बिचार गर्या।