Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 27:40 - जुम्‍ली

40 तिनुहरुले लङ्‌गरहरुमै बान्‍या डोराहरु काट्‌यार लङ्‌गरहरु समुन्‍द्रमै छोड्‌डिया। नाउ खियाउन बान्‍या दाब्‍ला डोरिहरु पुनि फुकाइदिया, अनि पानिझाँजको अगेडिको पालकन माथि उठाइ दिया र बतासले झाँजकन ल्‍हिँदा छाइलतिरै खियाउँदै ल्‍हिया।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 27:40
5 Iomraidhean Croise  

तेइ नाउकन माथि उठायापछि तिनुहरुको केइ उपायाले झाँजकन बान्‍दै ल्‍याया, र लिबियाको छाइलतिर बालुमै डुब्‍बछकि भुन्‍न्‍या भेइले तिनुहरुले पाल झाडिदिया, र झाँज आपै चल्‍न लाग्‍यो।


तर झाँज बालुको रासमै ठोकियो र ताँइ डुब्‍यो, अनि झाँजको अग्‍याल्‍लो भाग अड्‌कियो र चल्‍लै स्‍हक्‍योन, तब पछिल्‍लो भाग छाइलहरुका झट्‍काले फुट्‌न लाग्‍यो।


Lean sinn:

Sanasan


Sanasan