4 ताँइबाट पानिझाँज फेरि समुन्द्रतिर लाग्यो, र बयाल चल्या हुनाले हामि साइप्रस टापुको आड लागिकन गयौं।
चेलाहरुकन नाउ खियाउन दुख भइरया देख्या, क्यानभुन्या बयाल तिनुहरुको बिफ्यारोतिर चल्या छियो। जब छगल तिन बज्यातिर इसु तिनुहरुति पानिमाथि हँड्डै आयार तिनुहरुकन पछाडि छोडिकन जान लाग्या।
एक दिन इसुले आम्ना चेलाहरुकन भुन्या, “हामि तालपारि जाउ।” र तिनुहरु नाउ चडि गया।
पबित्त आत्माले पठाइया बारनाबास र साउल एन्टिओखिया सहरबाट सिलुकिया सहरमै गया। ताँइबाट पुनि पानिझाँज चडेर साइप्रसतिर गया।
यइ कुडामै पावल र बारनाबासको मुन मिल्योन र दुबै जुना छुटिया, अनि बारनाबासले मर्कुसकन ल्हिइ पानिझाँज चडेर साइप्रसतिर गया।
हामिस्हात कैसरियाका कोइ कोइ बिसासि पुनि गया, र तिनुहरुले हामिकन साइप्रसका एक जुना पुराना बिसासि मनासोन भुन्न्या मान्ठका घरमै ल्हिया। तिनुस्हात हामि बस्यौं।
जब साइप्रस टापु देखियो, तब हामि ताँइबाटै दाब्र्या पट्टि भैकन सिरियामै गयौं र टुरोस भुन्न्या ठौरमै ओल्यौं। क्यानभुन्या पानिझाँजमै ल्याया मालसामान ताँइ उतार्नु पड्न्या छियो।
मथ्थै दिनस्हम्म स्हैतै स्हैतै गरि बल्ल क्निडस सहरस्हम्म आयौं र बयालले अझ अगाडि जान नदिया हुनाले क्रेट भुन्न्या टापुको आड ल्हियर हामि सालमोने भुन्न्या ठौरा छेउछाउ भैइकन गयौँ।
लेबि कुलका योसेफ नाउँ भया एकजुना मान्ठ छियो। तेइ साइप्रस भुन्न्या ठौरबाट आयाछियो। मुख्य चेलाहरुले तेइकन बारनाबास भुनि घोइराउन्छिया, (जैखो अथ्थ आँट दिन्या मान्ठ हो)।