39 उज्यालो भैइस्हक्यापछि तिनुहरुले समुन्द्रको छाइल देख्या तर तेइ ठौर रौन स्हक्यानुन्। तेइ बालु भया ठौर छियो स्हक्यास्हम्म झाँजकन पाख लाउन्या कोसित गर्या।
तिनुहरुले लङ्गरहरुमै बान्या डोराहरु काट्यार लङ्गरहरु समुन्द्रमै छोड्डिया। नाउ खियाउन बान्या दाब्ला डोरिहरु पुनि फुकाइदिया, अनि पानिझाँजको अगेडिको पालकन माथि उठाइ दिया र बतासले झाँजकन ल्हिँदा छाइलतिरै खियाउँदै ल्हिया।
हामि बाँचिकन छाइलति गयापछि तेइ टापुको नाउँ माल्टा रैछ भुन्न्या हामिले थाँ पायौं।