35 यिँ कुडा भुन्यापछि पावलले रोटो ल्हिया, र स्हबैका अगाडि परमेसोरकन धन्याबाद चडाइ भाँचेर खान लाग्या।
इसुले मान्ठहरुकन बैन्या हुकुम दियार सात रोटा हातमै ल्हिइकन परमेसोरकन धन्याबाद दियपछि रोटा भाँच्यार मान्ठहरुकन बाँडिदेउ भुनि चेलाहरुकन दिया। तब तिनुहरुले मान्ठहरुकन बाँडिदिया।
जब इसु तिनुहरु स्हात खान बस्या तब उनुले रोटो स्हमात्यार परमेसोरकन धन्याबाद दिया। अनि भ्हाँच्यार तिनुहरुकन दिया।
यइबिअ मोइले यिँ दुख स्हयाछु। तर मु स्हरम मान्नैन क्यानभुन्या मुइले को मै बिसास गर्याछु तेइ मुकन मात्तै थाँ छ र तेइ बेला स्हम्म मुइले उनुमै गर्या बिसास उनुकनै स्हुम्पियाछु, तेइ जगाइ राख्न स्हक्न्याछुन् भुनि मु पक्का छु।
यइबिअ हाम्मा प्रभुका बार्यामै भुन्न स्हरम नमान, र मु उनुको नाउँमै कैदि भया कुडामै स्हरम नमान, तर परमेसोरको सक्तिमै राम्मो रैबारका बिअ दुख गन्न तुमि पुनि स्हातै हँड।