34 यइबिअ मु तुमिहरुकन बिन्ति गद्दोछु, केइ खान्या कुडा खानै पड्छ। केइ खायौं भुन्या तुमिहरुले सक्ति पाउन्याछौं। तुमिहरु कैखै कप्पाला एक रुँगो पुनि नास हुन्यानाइ।”
तर तुमिहरुका त कपालौना रुआँ पुनि गनि राख्या छुन्, यइबिअ भेइ नमान, तुमिहरु मस्तै भुगेडाभुन्दा भौति मोलका छौ।
तर तुमिहरुका कप्पाला एक रुगो पुनि झड्न्यानाँइ।
अनि झुसुमुस्या उज्यालो हुन लाग्या छियो, पावलले तिनुहरुकन खाना खानै पड्छ भुनि कर गर्या, “आज चौद्द दिन भैइस्हक्यो। तुमिहरु चिन्ताले गद्दा भोकभोकै केइ नखाइ बस्याछौं।
पैलाकाजुन पानि मात्तै पिन्या नगर्या, तर तुम्मा पेटा धेउका बिअ र बारबार अस्हन्चि भयाहुनाले नापा नापा अंगुरको जाँड पिन्या गर्या।