33 अनि झुसुमुस्या उज्यालो हुन लाग्या छियो, पावलले तिनुहरुकन खाना खानै पड्छ भुनि कर गर्या, “आज चौद्द दिन भैइस्हक्यो। तुमिहरु चिन्ताले गद्दा भोकभोकै केइ नखाइ बस्याछौं।
मथ्थै दिनस्हम्म तिनुहरु नखाइकन बस्याछिया। तब पावल तिनुहरुति आयर भुन्या, “स्हात्यौं, तुमिहरुले मेरो स्हल्ला मान्यार क्रेटबाट झाँज चलाउनु राम्मो छियोन, र तुमिहरुले यइथो दुख र हानि नोक्सानि स्हनु पड्न्या छियोन।
तब सिपाइहरुले नाउँका डोरिहरु काट्या, र नाउकन जान दिया।
यइबिअ मु तुमिहरुकन बिन्ति गद्दोछु, केइ खान्या कुडा खानै पड्छ। केइ खायौं भुन्या तुमिहरुले सक्ति पाउन्याछौं। तुमिहरु कैखै कप्पाला एक रुँगो पुनि नास हुन्यानाइ।”
अनि खच्च खायापछि तेइको तागत आयो। साउल दमस्कसमै भया चेलाहरुस्हात केइदिन बस्यो।