31 तब पावलले कप्तान र सिपाइहरुकन भुन्या, “यिँ झाँज चलाउन्या मान्ठहरु भाग्या भुन्या तुमिहरु बाँइन स्हक्न्यानाइ।”
तर कप्तानले पावलको कुडा भुन्दा पुनि पानिझाँज चलाउन्या र झाँजको मालिकले भुन्या कुडा पत्याया।
जब झाँज चलाउन्याहरु झाजबाट भाग्न खोजिरया छिया, र अगाडि पट्टि लङ्गर फाल्ल्या निउले नाउ समुन्द्रमै फालिस्हक्या छिया।
तब सिपाइहरुले नाउँका डोरिहरु काट्या, र नाउकन जान दिया।
बाँकि रयाहरुले फल्याकहरुमै र झाँजका टुकुराहरु स्हुमातेर पारि जानु भुन्या। यइगरि स्हबै जुना कुसलै पाखा पुग्या।