30 जब झाँज चलाउन्याहरु झाजबाट भाग्न खोजिरया छिया, र अगाडि पट्टि लङ्गर फाल्ल्या निउले नाउ समुन्द्रमै फालिस्हक्या छिया।
क्लौडा भुन्न्या एक नानो टापुको आडमै पुग्यापछि हामिले मुस्किलले झाँजको पछाडि बान्या ज्यान बचाउन्या नाउकन जगाउन स्हक्यौं।
तब चौद्द रात भयाछियो, हाम्मो पानिझाँज एड्रियास भुन्न्या समुन्दमै लरखराइ रया छियो, आदा राततिर झाँज चलाउन्याहरुले हामि कोइ जुमिन नजिकै पुगिरयाछौं भुन्न्या अनुमान गर्या।
अनि कोइ ढुङ्गामै ठोकिन्छौं कि भुन्न्या भेइले, तिनुहरुले झाँजको पछाडितिरबाट चार लङ्गर फाल्या, र उज्यालो होस् भुनि प्रार्थना गन्न लाग्या।
तब पावलले कप्तान र सिपाइहरुकन भुन्या, “यिँ झाँज चलाउन्या मान्ठहरु भाग्या भुन्या तुमिहरु बाँइन स्हक्न्यानाइ।”
तब सिपाइहरुले नाउँका डोरिहरु काट्या, र नाउकन जान दिया।