27 तब चौद्द रात भयाछियो, हाम्मो पानिझाँज एड्रियास भुन्न्या समुन्दमै लरखराइ रया छियो, आदा राततिर झाँज चलाउन्याहरुले हामि कोइ जुमिन नजिकै पुगिरयाछौं भुन्न्या अनुमान गर्या।
तर हामिले चड्या पानिझाँज कोइ एक टापुमै ठोकिन्याछ।”
तिनुहरुले गैरो नाप्ता पैँतिस मिटर, र थोक्कै पुड्डो गयर फेरि नाप्ता छब्बिस मिटर भयो।
जब झाँज चलाउन्याहरु झाजबाट भाग्न खोजिरया छिया, र अगाडि पट्टि लङ्गर फाल्ल्या निउले नाउ समुन्द्रमै फालिस्हक्या छिया।