26 तर हामिले चड्या पानिझाँज कोइ एक टापुमै ठोकिन्याछ।”
तेइ नाउकन माथि उठायापछि तिनुहरुको केइ उपायाले झाँजकन बान्दै ल्याया, र लिबियाको छाइलतिर बालुमै डुब्बछकि भुन्न्या भेइले तिनुहरुले पाल झाडिदिया, र झाँज आपै चल्न लाग्यो।
तब चौद्द रात भयाछियो, हाम्मो पानिझाँज एड्रियास भुन्न्या समुन्दमै लरखराइ रया छियो, आदा राततिर झाँज चलाउन्याहरुले हामि कोइ जुमिन नजिकै पुगिरयाछौं भुन्न्या अनुमान गर्या।
अनि कोइ ढुङ्गामै ठोकिन्छौं कि भुन्न्या भेइले, तिनुहरुले झाँजको पछाडितिरबाट चार लङ्गर फाल्या, र उज्यालो होस् भुनि प्रार्थना गन्न लाग्या।
हामि बाँचिकन छाइलति गयापछि तेइ टापुको नाउँ माल्टा रैछ भुन्न्या हामिले थाँ पायौं।