23 क्यानभुन्या मु परमेसोरको मान्ठ हुँ। मु तिनुको आराधना गद्दोछु। तिनुका एक रैबार्या आज रात मेरो काखति उबिया,
तर परमेसोरको महिमा नगर्या हुनाले तेइबेलै प्रभुका एक सोर्गका रैबार्याले हेरोदकन हान्या र स्याउँ स्याउँ किडा पडेर मर्यो।
तेइ टोक्यानिले पावल र हाम्मा पछि पछि आइर यइथो भुनि कोकाइ, “यिँ म्हाँन परमेसोरका सेबा गन्न्या मान्ठ हुन्। यिनुहरुले त मुक्ति पाउन्या बाटाका बार्यामै स्हुनाउँदाछुन्।”
एक रात प्रभुले पावलकन स्हुइनामै भुन्या, “भेइ नमान, तर बोल्लै जा, र चुप्प नलाग्,
तेइ रात प्रभुले पावलति आइकन भुन्या, “याइ पावल भेइ नमान, क्यानकि जस्हरि तोइले यरुसलेममै मेरा बार्यामै स्हाँचि दिइस् तेइथै गरि तोइले रोममै पुनि स्हाँचि दिनु पड्छ।”
तर तेइ रात प्रभुका एक सोर्गका रैबार्याले झ्यालखानका धेलाहरु खोल्दिया, र मुख्य चेलाहरुकन बाइर ल्यायर भुन्या,
तेइपछि प्रभुका एकजुना सोर्गका रैबार्याले फिलिपकन भुन्या, “उठेर दच्छिनतिरको यरुसलेमबाट गाँजा जान्या रुखो ठौरको बाटोमै जा।”
जब मु बादै आम्ना प्रार्थनाहरुमै तुमिकन स्हुम्जुन्छु, र मु परमेसोरकन धन्याबाद दिन्छु, जैको सेबा मेरा जिजुबाज्याहरुले गर्याजुन मु चोखो मुनले गद्दाछु।
प्रभुको सेबा गन्न्याले राडो पाड्नुहुनैन, तर स्हबैका लेखि दया गन्न्या, सिकाउन स्हक्न्या, स्हन स्हक्न्या,
तर प्रभु मेरा पट्टि भया र स्हबै अरु जातिहरुकन परमेसोरको रैबार स्हुनाउन मोकन तागत दिया। अनि मोइले परमेसोरले सिंहका थोलाबाट बचाया।
परमेसोरको कमारो र इसु ख्रिस्टको मुख्य चेला मु पावलले यइ चिठिक पठाया हुँ। परमेसोरले छान्या मान्ठहरुको बिसासमै भरिला गन्न र परमेसोरकन भलो लागन्या जिबन क्यारि ज्युँन्या तेइ स्हाँचो ग्यान तिनुहरुले थाँ पाउन स्हकुन् भुनि परमेसोरले मुकन पठायाहुन्।
ख्रिस्टले हामिकन स्हबै अधर्मबाट मोल तिर्यर उद्दार गर्या, अनि राम्मो काम गन्न जाँगरिलो भया उनुको आम्नै मान्ठहरुकन पबित्त पाड्न आपुकन बलि हुन दिया।