22 अब मु भुन्नोछु, खुम खाउ। तुमिहरुमद्दि कोइ पुनि मन्न्यानाइ, तर झाँज भुन्या नास हुन्याछ।
तेइ रात प्रभुले पावलति आइकन भुन्या, “याइ पावल भेइ नमान, क्यानकि जस्हरि तोइले यरुसलेममै मेरा बार्यामै स्हाँचि दिइस् तेइथै गरि तोइले रोममै पुनि स्हाँचि दिनु पड्छ।”
यइबिअ स्हात्यौं, खुम खाउ। मु परमेसोरमै बिसास गद्दोछु। मुकन जैथो भुनियाछ, तेइथै हुन्याछ।
तब पावलले कप्तान र सिपाइहरुकन भुन्या, “यिँ झाँज चलाउन्या मान्ठहरु भाग्या भुन्या तुमिहरु बाँइन स्हक्न्यानाइ।”
यइबिअ मु तुमिहरुकन बिन्ति गद्दोछु, केइ खान्या कुडा खानै पड्छ। केइ खायौं भुन्या तुमिहरुले सक्ति पाउन्याछौं। तुमिहरु कैखै कप्पाला एक रुँगो पुनि नास हुन्यानाइ।”
तब तिनुहरुले पुनि आँट गरेर केइ खान्या कुडा खाया।
बाँकि रयाहरुले फल्याकहरुमै र झाँजका टुकुराहरु स्हुमातेर पारि जानु भुन्या। यइगरि स्हबै जुना कुसलै पाखा पुग्या।